पर्सा क्षेत्र–२ मा जनमतको हरन छाप बलियो बन्दै — श्याम गुप्ताद्वारा दलित–सीमान्तकृतका लागि एकीकृत बस्ती र खानेपानी…
पर्सा,बिरगंज माघ २२ बिहिवार
पर्सा निर्वाचन क्षेत्र नं.–२ अन्तर्गत बहुदरमाई गाउँपालिका वडा नं. २ र ३ तथा वीरगञ्ज महानगरपालिका वडा नं. १ छपकैया क्षेत्रमा जनमत पार्टीका प्रतिनिधि सभा…