बारा–३ मा पुराना बनाम नयाँ अनुहार : चुनावी सरगर्मी तीव्र, बहुदलीय प्रतिस्पर्धा रोचक बन्दै
बारा,कलैया माघ २४ शनिबार
प्रतिनिधि सभा निर्वाचन क्षेत्र बारा–३ मा यति बेला चुनावी सरगर्मी दिनप्रतिदिन बढ्दै गएको छ। मुख्य दलहरू पुरानै परीक्षित उम्मेदवार सहित मैदानमा उत्रिएका छन्…