बारा–१ मा जनमत पार्टीका डा. कमरुल्लाह अंसारीको प्रतिबद्धता: सिम्रौनगढमा छोटी भन्सार देखि सुकुम्बासी लाई लालापुर्जा…
बारा,सिम्रोनगढ १८ फाल्गुन
जनमत पार्टी बारा क्षेत्र–१ का उमेदवार डा. कमरुल्लाह अंसारी ले हरन छापमा मत माग्दै निर्वाचन जितेपछि जनताको मुद्दा सशक्त रूपमा सदनमा उठाउने प्रतिबद्धता…