प्रसौनीमा नेकपा बारा क्षेत्र–४ को अगुवा भेला सम्पन्न, ५०० सदस्यीय निर्वाचन परिचालन समिति गठन।
बारा,प्रसौनी माघ १३ मंगलबार
बारा जिल्लाको प्रसौनी गाउँपालिकामा नेपाली कम्युनिस्ट पार्टी बारा क्षेत्र–४ प्रतिनिधि सभा निर्वाचनको तयारी स्वरूप अगुवा बैठक सम्पन्न भएको छ।
प्रसौनी…