मनकामना सेकेन्ड्री इङ्लिस बोर्डिङ स्कुलको २३औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न।
बारा,कलैया ०९ फाल्गुन
बारा जिल्लाको कलैयास्थित मनकामना सेकेन्ड्री इङ्लिस बोर्डिङ स्कुलले आफ्नो २३औं वार्षिकोत्सव कार्यक्रम आफ्नै विद्यालय परिसरमा भव्य रूपमा सम्पन्न गरेको छ।…