युवा नेता अमन यादवले गराए सामूहिक प्रवेश, पचरौतामा कांग्रेस सुदृढ।
बारा,पचरौता फाल्गुन ०३ आइतबार
बाराको पचरौता नगरपालिका–४ बेलदारीमा पार्टी परित्याग र प्रवेशको घटनाले स्थानीय राजनीति तताएको छ।
जनता समाजवादी पार्टी नेपाल परित्याग गर्दै सुभाष…