तारा चिन्हमा मत माग्दै रमेश यादवको घरदैलो तिव्र, करैयामाई–३ मा चुनावी माहोल ततायो।
बारा,करैयामाइ फाल्गुन ०४ सोमबार
आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टीका बारा क्षेत्र नं. २ का उम्मेदवार रमेश यादव ले चुनावी अभियानलाई तीव्रता…