कलैया–६ मा भरत साहको घरदैलो अभियान तीव्र, जनतासँग प्रत्यक्ष संवाद
बारा,कलैया फाल्गुन ०६ बुधबार
नेपाली कम्युनिस्ट पार्टीका बारा क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार भरत साहले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै कलैया उपमहानगरपालिका–६…