रास्वपा मधेस प्रदेश संस्थापक सभापति ममता शर्मा काँग्रेस प्रवेश, मधेस राजनीतिमा नयाँ तरंग
जनकपुरधाम,फाल्गुन ०६ बुधबार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मा नेपाली काँग्रेस प्रवेश गरेकी छिन।
जनकपुरधाममा आयोजित काँग्रेसको बृहत्…